१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली-३ मा रास्वपाका जोशी निर्वाचित



अ+ अ-

कैलाली। प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगतप्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले छ हजार ७४७, नेकपा एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गर्नुभएको छ ।

कुल प्राप्त मतमध्ये तीन हजार ३१६ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो । रासस




भर्खरै