२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भाउजुको हत्या अभियोगमा देवर पक्राउ

नवलपरासी । रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले भाउजु मिरा चौधरीलाई प्रहार गरेका थिए । गम्भीर घाइते भएकी चौधरीको जिल्ला अस्पताल परासी

छ बाघको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार

चन्द्रमास अनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु- फोटो फिचर

पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ । साउनमा अधिकमास परे पनि नित्य

मृग ठानेर बन्दुक पड्काउँदा साथीको ज्यान गयो

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

तालिम लिएपछि उहाँले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थाल्नुभयो । उहाँले रु ६० हजारबाट सुरु गरेको

विशेष पूजा गर्न पशुपति जाँदै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् । बिहान

कतारी अमिरसँग नेपालका कावा राजदूत सुवेदीद्वारा भेट

काठमाडौं । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर(राजा)सँग भेटवार्ता गर्नुभएको छ । इस्लाम समुदायको महान पर्व ‘इद

नेपालको प्रधानमन्त्री भारतले बनाउँछ भन्दा प्रधानमन्त्रीलाई छुट, म भने आजबाट…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी बनेको बताएका छन् ।

चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा

काठमाडौँ । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन

निजी क्षेत्रको गुनासो: अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्ने कार्यले…

काठमाडौं । निजी क्षेत्रले उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार नगर्न आग्रह गरेको छ। आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ

जोर्डन जान लागेका १५ जनालाई अध्यागमन कार्यालयले फर्कायो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जोर्डन जान लागेका १५ जनालाई फर्काएको छ ।

ललिता निवास प्रकरण: सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे पक्राउ परेका छन् ।

पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबाट

काठमाडौंमा सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन ।

ढोरपाटन पुग्नै सकस

काठमाडौँ । चारैतिर हरियाली पहाड, बीचमा समथर भू–भाग । राता, सेता, पहँेला र निला रङ्गका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यति

मिटरब्याज पीडितहरूको संसद् घेराउ गर्दै प्रदर्शन

मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर संघीय संसद् भवन घेराउ गर्दै विरोध प्रदर्शन गरेका

तिल्चेको बस्ती अझै जोखिममा

मनाङ । हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता

राजकुमारको कृषि कथा: काम गर, सफलता मानिसको पछि–पछि आउँछ

सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।