१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भत्किएको महानगर निर्माणको पर्खाइमा (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका संरचनाहरु भत्काइएका छन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर बनाईएको संरचनाहरु महानगरपालीकाले भत्काईदिएको छ । यतिसम्म की खहरे खोला, नदीहरु मिचेर समेत घर, भवनहरु निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरुमा महानगरले डोजर चलाएको

धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीको प्रवचन आजदेखि

नवलपरासीको दुम्कौलीमा चाैधरी समूहले निर्माण गरेको सिजी शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ ।

धादिङमा बस दुर्घटना, २६ घाइते, तीनको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।

मैले कसैसंग “उन्मुक्ति” को याचना गरेको छैन

केही समय यता केही दृश्य-अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जवर्जस्ती मुछ्ने,अपराधी झैं दुष्प्रचार गर्ने,सम्बन्धित निकायले

बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन्

कांग्रेस नेता भण्डारी डिस्चार्ज

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उपचारमा

नेपथ्यको जापान यात्रा: ओशाकामा तेश्रो प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न

ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको

एनआरएनए आईसीसी उपमहासचिबमा गिरीको उमेद्वारी

काठमाडौँ । एअनआरएनए यूवा अभियन्ता एवं पूर्व एनआरएनए आईसीसी यूवा संयोजक कृष्ण गिरीले आगामी अक्टोबर २०२३ मा हुन गइरहेको गैर

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा

सबैभन्दा बढी मधेस प्रदेशको रु ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा रु तीन करोड छ लाख रहेको

बसाइँसराइको असर: खण्डहरु बन्दै गाउँका ढुङ्गेघर

गलेश्वर । ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ । घर नजिकैका पानीका धारामा कमिला

‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण

काठमाडौँ । संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउनुभएको छ । थाइ नेपाली सङ्घद्वारा

मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस

दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा

दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । 

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

भरतपुर । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ ।

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

गलकोट । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा १२ अर्ब ३३ करोड (पूर्णपाठ)

घिसिङले प्राधिकरणले ७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन

भारतका बागेश्वर बाबा काठमाडौँ आइपुगे, प्रधानमन्त्री प्रचण्डसँग भेट्दै

काठमाडौँ । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनको सिलसिलामा भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । काठमाडौँ आइपुगेका

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल

पाइप लाइनबाट घरघरमा ग्यास

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँलाई पाइप