२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५ लाख प्रदान गरेको छ । मस्र्याङ्दी गाउँपालिका–७ मा उहाँको स्मृतिमा उद्यान निर्माण गर्न शनिबार सोही पालिकाको ताङ्लीचोकस्थित डा। हर्कको समाधीस्थलमा एक कार्यक्रम आयोजना गरी उक्त रकम बराबरको चेक समाजका अध्यक्ष दलबहादुर गुरुङले

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका

कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी

विभिन्न मन्त्रालयका विभिन्न शीषकमा सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव पनि आजै पेश हुने छन् ।

चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

काठमाडौं । चीनले मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको नि:शुल्क उपचार गरिदिने भएको छ । नेपालका लागि चिनियाँ

उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

दमौली (तनहुँ) : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज अनुगमन गर्नुभएको छ ।

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

काभ्रेपलाञ्चोक : जिल्लाको ऐतिहासिक नगर पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) आज सकिएको छ । जात्राको

महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ

जङ्गली हात्तीको दारासहित तीन पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पर्सा प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा

तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५

प्रहरीद्वारा एक करोडको सामान बरामद

जानकी । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ ।

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला

इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य

देशभर फैलिन थाल्यो मनसुन, गण्डकीमा आज ठूलो पानी पर्ने

काठमाडौं । आज देशका चार प्रदेशमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा…

काठमाण्डौ । शुक्रबार विहानै प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) शिवराज बुढाथोकी र प्रहरी वृत्त कोटेश्वरका प्रमुख,

जहाँ दौडेर राजा बन्ने परम्परा थियो…(फोटो फिचर)

इतिहासलाई हेर्ने हो भने त्यस बेलाको चलन अनुसार दौड गराएर राजा छान्ने चलन तत्कालीन अवस्था अनुसार प्रजातान्त्रिक र उपयुक्त देखिन्छ

आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ…

एमाले, माओवादी र जसपाबाट राजदूतको नाम सिफारिस गरिएको हो । रास्वपाको कोटाको पछि सिफारिस हुने बताइएको छ ।

बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ ।

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य