११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?
गौरिशङ्कर वेदिङमा जोडियो राष्ट्रिय प्रसारण लाइन: च्छोरोल्पा जाने पर्याटकलाई सहज

चरीकोट । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरिशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरिशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग

नबिल बैंकले पाँच बर्ष सम्म निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने

काठमाडौँ । नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको

कसरी पूरा हुन्छ सन् २०४५ सम्ममा कार्बन शून्य उत्सर्जनमा पुर्याउने…

काठमाडौँ । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन, कोप–२६ मा नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाङ्क्षी योजनासहितको राष्ट्रिय जलवायु योजना

डिपार्टमेन्टमा प्रवेश गरी चोरी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो सुपरमार्केट प्रालिका विभिन्न शाखा कार्यालयबाट सरसामान चोरी गर्ने

स्थानीय र प्रहरीबीच बञ्चरेडाँडामा झडप

फोहोर विसर्जन गर्न अवरोध गर्ने स्थानीयवासी र प्रहरीबीच बन्चरेडाँडामा झडप भएको छ । स्थानीयवासीको अवरोध हटाउन बन्चरेडाँडामा दुई सयभन्दा बढी

जलवायु परिवर्तनको असर: खेर जाँदै जङ्गली फलफूल

गलेश्वर । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर,

‘डिजिटल एनइए’ अवधारणामा नेपाल विद्युत् प्राधिकरण,अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

काठमाडौँ । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक

त्रिवि मानविकी सङ्कायमा चरम लापरवाही, राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि हुबहु

त्रिभुनव विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को चरम लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा

सांसदद्वारा महिला हिंसा अन्त्यको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ

सप्तरी । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक

तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र

रामपुर । कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा बिरामीको चाप

वालिङ । मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले

कर्णाली प्रदेश
कर्णालीमा ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गरिने

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा युवाका लागि ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गर्ने नीतिमा जोड दिने भएको

वर्षायाममा सडक खन्न स्वीकृति नदिइने

काठमाडौँ । सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म काठमाडौँभित्र कुनै पनि सडक खन्न स्वीकृति नदिइने बताएको छ ।

आज सुनको मूल्य स्थिर, चाँदी वृद्धि

काठमाडौँ । आज हप्ताको चौथौं दिन (वुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ । नेपाल

निर्धारित समयभित्रै कर नबुझाए सेवा रोक्का हुने

कञ्चनपुर । बेलौरी नगरपालिकामा तोकिएको समयावधिभित्र कर नबुझाउने करदाताको सेवा रोक्का गरिने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

गलेश्वर । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन्