२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सुनको मूल्य स्थिर, चाँदी वृद्धि



अ+ अ-

काठमाडौँ । आज हप्ताको चौथौं दिन (वुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य पनि स्थिर रही ९७ हजारमा कारोबार भईरहेको छ ।

त्यस्तै, सुनचाँदी बजारमा सुन स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।