© 2023
काठमाडौँ । आइतबार साँझ पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका भएको खुलेको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जीप रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गर्दा रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी,

काठमाडौँ । आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम

म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ,

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

सुदूरपश्चिम । इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ

पाल्पाको रानीमहल जाँदै गरेको जिप बैकुन्ठे भीरमा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको जनाउनु भएको छ ।

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

सुख, दु:ख, धन सम्पत्ति, बैभव, अभाव, प्रशंसा, प्रतिष्ठा, निन्दा, अपहेलना जस्ता सबै घटनाहरु अनित्य छन्, परिवर्तनशील छन् भन्ने अनुभूति हुन्छ

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ

रामपुर । वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी
म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका

काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको

काठमाण्डौ । वडादशैंको आठौं दिन असोज शुक्ल अष्टमीमा आइतबार विभिन्न शक्तिपीठमा भगवतीको पुजाआजा र दर्शन गर्न भक्तजनहरुको भीड जारी छ

चार जनाको शव एकैपटक ल्याउने भनिएपनि एउटा शव दिउँसो १ बजे काठमाडौं आइपुग्ने बताईएको छ ।

चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो ।