© 2023
काठमाडौं । बाढी, पहिरो र डुबानबाट सबैभन्दा धेरै प्रभावित काभ्रेका विभिन्न ठाउँमा अझै विजुली र सञ्चारसम्पर्क छैन । यहाँका नागरिक १० दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । सञ्चारसम्पर्कबाट पनि कोशी पारी क्षेत्र बञ्चित छ । अब आजदेखि भने यहाँ जेनेरेटरबाट विजुली निकालेर वितरण गरिने भएको छ । त्यसका लागि निकै
जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ
गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् ।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लासँग गोलरहित बराबरी
काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि
“नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो”, उहाँले भन्नुभयो, “अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पु¥याउन प्रयत्न
चितवन । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण क्षति पुगेको पुलमा नेपाली सेनाले बेलिब्रीज जडान कार्य सुरु गरेको छ
काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।
सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ ।
विकेट किपर/ब्याटर अनिल कुमार साह १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत
काठमाडौँ । लुम्बिनी लायन्सले नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङलाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि १५ लाख रुपैयाँमा अनुबन्धित गरेको
जनकपुर बोल्ट्सले गोलाप्रथाबाट १५ लाख खर्चेर ललित राजवंशीलाई अनुबन्ध गरेको छ भने गोलाप्रथाबाटै लुम्बिनी लायन्सले सूर्य तामाङलाई १५ लाखमा अनुबन्ध
नेपालगञ्ज । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
काठमाडौँ । मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो