१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?
ताप्लेजुङमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु

ताप्लेजुङ। स्कार्पियो दुर्घटनामा बिहान ताप्लेजुङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका(६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीको अदालतमा बयान सुरु

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

वेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

सत्तापक्षका सांसदले पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेको आपत्ति

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरुले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। शुत्रबार

पर्यटनमा बुटवलको छलाङ

रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै

‘हुक्का: एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेर

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

बेनी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका

सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई

पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

काठमाडाैँ । नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल

हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य

ढाकाकुमारको प्रष्टीकरण- सांसद बन्न पार्टीलाई पैसा बुझाएको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्नका लागि पार्टीलाई कुनै पनि रकम नबुझाएको

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ

शरणार्थी प्रकरण : न्यायाधीश समक्ष प्रतिवादीको बयान आजदेखि

बुधबार दर्ता भएको उक्त मुद्दामा १६ जना पक्राउ परेका छन् भने १४ फरार अवस्थामा छन् । जसमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सचिवलगायतका

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

विहान ११ बजे प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । साथै नीति तथा कार्यक्रममाथि संसदहरुले उठाउनुभएका प्रश्नको

६० वर्षको उमेरमा दिग्गज अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह

एजेन्सी । बलिउडका दिग्गज अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए । उनले आसामको राजधानी गुवाहाटीमा बस्ने

सवारी कसुरमा सर्वोच्चको नयाँ सिद्दान्त

दोहोर्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुई पांग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै

६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ

मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

एजेन्सी । सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ । ‘आगो लागेको केही क्षणम उक्त भवन खरानीमा