२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ ।

आईतवार दिउँसो पूर्वराष्ट्रपति भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो ।

उहाँलाई सिंहदरमा भएको वस्तुस्थितिबारे अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनु भयो ।

गत दौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी, तोडफोड भएको थियो ।

प्रधानमन्त्री कार्यालयसहित,अर्थ, स्वास्थ्य मन्त्रालयहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।