१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ । एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गर्नुभएको हो । अविरल वर्षा र बाढीका कारण सो दलको

आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी

मंगलबार साँझसम्म चिप्लो सडक मर्मत नभए डोजर लगाएर भत्काइदिने भन्दै उनले आक्रोश पोखेका छन् ।

बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने

एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभर पूर्ण रूपमा बन्द हुने भएको छ ।

झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द

नागढुंगा–नौविसे सडक खण्ड मंगलबार दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ । सडक बन्द गरेर पहिरो हटाउन लागिएको हो

तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण

तनहुँ । यहाँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ। मंगलबार होटल बसेरामा बसेको सचिवालय

एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय

नेकपा (एमाले)को सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको

बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिनुभयो ।

दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

यातायात व्यवसायीले दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट बुकि बन्द गर्ने तयारी गरेका छन् ।

न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश…

न्यायपालिकाको संरक्षणका लागि बारका मित्रहरुले भूमिका खेल्नु पर्ने हो । तर हिजोआज नेपालको बार संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत

एमाले सचिवालय बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बसिरहेको छ । बबरमहलमा रहेको बसेर बुटिक होटलमा बैठक बसेको छ ।

सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

ढोरपाटन । बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक

हवाई उडानमा नयाँ रेकर्ड कायम: सोमबार भए साढे पाँच सय…

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढी, पहिरो र डुवानका कारण धेरै ठाउँमा राजमार्गहरु अबरुद्ध भएकाले अग्रिम टिकट

बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

राजविराज, (सप्तरी) । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको

बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएकाे छ ।

स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने

बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)

सोमबार दिनभर नै प्रभावितहरु आफ्नो थातथलो सफा गर्न र पूर्ववत् अवस्थामा फर्कने प्रयासमा रहे । बाढी र डुवानले अस्तव्यस्त बनाएको

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताकाे तयारी

प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भनेर घिमिरेले दिएको अभिव्यक्तिमा मुद्दा दायर भएको हो ।