• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले के गर्ला ?

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन बानेश्वरमा बैठक बिहान ११ बजे बस्ने छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ ।

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड पोखरामा

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४

जसपा महाधिवेशनबारे छलफल गर्न केन्द्रीय प्रचार विभागको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक आह्वान गरिएको छ । आज दिउँसो १

सत्ता गठबन्धनका शीर्ष नेताहरुसमक्ष कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएका छन् ।

बाबुराम भट्टराईको पार्टी फुट्यो, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित…

माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।

रविमाथि आक्रामक कांग्रेस : गुह्य रहस्य के ?

रविले आफू विपक्षमा हुँदा जुन तरिकाले सरकारमाथि प्रश्न उठाउने गरेका थिए, अहिले जवाफ दिने ठाउँमा छन् । यो ठाउँमा पुगेपछि

नेपाली काँग्रेसद्वारा संसदको वेल घेराउ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ । शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध, १५ मिनेटका लागि स्थगित

कांग्रेस सांसदहरू उभिएर संसद्मा अवरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सुन तस्करी प्रकरण: आयोगको प्रतिबेदनबारे छलफल गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यन्वयनका बारेमा छलफल गर्न मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित –…

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा एमालेले संसदमा दिएको दबाब

सुन तस्करी प्रकरणमा महरामाथि मुद्दा चलाउन सिफारिस

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले महराको संलग्नता रहेको ठहर गर्दै उनीमाथि मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन पेश गरेको स्रोतले बतायो

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल

गृहमन्त्री लामिछानेलाई विधेयक पेश गर्न नदिने कांग्रेसको तयारी

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूचीमा रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने भन्दै विधेयक पेश गर्न

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: कानूनभन्दा माथि निर्देशन हुन सक्दैन, आफ्नो…

गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ। कति दिन रहन्छु थाहा छैन। जति रहन्छु राम्रो गर्छु। नागरिकलाई

आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई रामहरि खतिवडाको चेतावनी

उहाँले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताउनु भयो । उहाँले आफूबिरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई

प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँ: राजेन्द्र पाण्डे

उहाँले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनु भयो ।

बजेटका सिद्धान्त र प्राथामिकतालाई पुन:लेखन गर्नुपर्छ: उपाध्यक्ष पौडेल

उहाँले बजेटका सिद्धान्त र प्राथामिकत प्रश्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथामिकता प्रश्तुत गर्न पाउनुपर्ने आशय

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

निश्कर्ष र सुझाव मा  मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली