१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा

काठमाडौँ । प्रदर्शनकारीले नेकपा (एमाले)का सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् । जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई निशाना बनाइरहेका छन् ।  

दोस्रो दिन जेनजीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जेनजी पुस्ताले बिहानैबाट प्रदर्शन गरिरहेका छन् ।

राजीनामा दिँदै प्रधानमन्त्री

जेन्जी पुस्ताको आन्दोलन आज थप सशक्त बन्दै गएको र नेताहरुका घरमा नै आक्रमणको तारो बनाएपछि प्रधानमन्त्री राजीनामाको तयारीमा आएका हुन्

उपत्यकाको सुरक्षा व्यवस्था कडा पारियो, ‘हाइअलर्ट’ हुन निर्देशन

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ ।

राजीनामा दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९

आन्दोलनकारीहरुले गरे माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

काठमाडौँ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन जारी छ । कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोड गरिरहेका

शेखर पक्षका मन्त्री अधिकारीले दिए राजीनामा

कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौँ । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा

विपक्षी दलहरूको बैठकः प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक माओवादी

आफू पक्षका मन्त्रीलाई राजीनामा दिन तयारी रहन शेखर कोइरालाको निर्देशन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जेड आन्दोलनमा सरकारले अपनाएको दमनात्मक व्यवहारका कारण सरकारमा बस्न उपयुक्त अवस्था नरहेको भन्दै आफू

उपत्यका प्रहरीको कमाण्ड फेरियो

काठमाडौँ । काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार एआईजी दानबहादुर

प्रधानमन्त्रीले दमनको जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ, कांग्रेस सरकारबाट तत्काल फिर्ता…

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले प्रधानमन्त्रीलाई दमनको जिम्मेवारी लिएर तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

प्रचण्डले डाकेको विपक्षी दलको बैठकमा रास्वपा नजाने

प्रमुख विपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी

कास्कीमा आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा…

कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ

काठमाडौंमा बिहानैदेखि जेन जीको प्रदर्शन–फोटोफिचर

काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् ।

काठमाडौं र ललितपुरमा बिहानदेखि नै कर्फ्यु

आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

सरकारले गुमायो नैतिक धरातल, इतिहासमै कलंकको दाग

जुन उद्देश्यका साथ कांग्रेस र एमालेले सरकार गठन गरेका थिए, त्यसको कुनै पनि काम गर्न सकेनन् । बरु निर्दोष जनतामाथि

जेन–जी प्रदर्शनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, छानबिन समिति…

सोमबार भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन

मध्यरातमा बोले बालेन शाह – प्रधानमन्त्री ओलीलाई आतंकवादीको संज्ञा !

उनले लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको

मन्त्रिपरिषद्को बैठक: जेनजी प्रदर्शनमा भएका घटनाको छानबिनका लागि समिति गठन

आज बसेको मन्त्रिपरिषद्को बेठकले १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको एक मन्त्रीले जानकारी दिए ।