१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेनजी प्रदर्शनः मृतकको संख्या ८ पुग्यो

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा २ तथा एक जनाको घटनास्थलमै ज्यान गएको हो ।  

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने

कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू जारी

जेनजीको आन्दोलन ले उग्र रुप लिएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । यसअघि सिभिल अस्पतालमा पनि

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८०

जेनजी प्रदर्शनः मृतकको संख्या दुई पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न स्थान तनावग्रस्त बन्न पुगेको छ । यसैबीच आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड

दमकमा जेनजीको प्रदर्शनमा झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी

बाघको आक्रमणबाट महिनामा चारजनाको मृत्यु

बारा । बाघको आक्रमणबाट बारामा गत एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का

जेनजी पुस्ताको प्रदर्शनमा तीनजना पत्रकार घाइते

नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की घाइते भएका

बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द । बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले प्रत्येक वर्ष लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै आएको छ । केन्द्रले

जिब्रो छेडेर महाद्वीप बोकी पार गरे ‘मध्यपुरथिमि–भक्तपुरसम्मको यात्रा’

भक्तपुर । साँझ ढल्किँदै थियो । नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको

गोकर्णेश्वर र पशुपति क्षेत्रमा सोह्र श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृ पक्षको पहिलो दिन आज बिहानदेखि राजधानीका गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृका नाममा

बानेश्वरमा सेना परिचालन

काठमाडौँ । जेनजीको आन्दोलन उग्र बनेपछि बानेश्वरमा नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यू आदेश जारी भएपनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका

एकै वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ वैदेशिक लगानी भित्रियो

काठमाडौँ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ

कान्तिपुरका पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली

बानेश्वर क्षेत्रमा जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ।

जेनजी प्रदर्शनः कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् ।

जेनजी प्रदर्शनः बानेश्वरमा तीन जना घाइते

काठमाडौँ । जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रहार गरेको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यु