१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा, असफलता ढाकछोपमै बित्यो कार्यकाल

काठमाडौं: गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन् । जेन जी नाममा संगठित भएका युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अन्धाधुन्ध गोली प्रहारबाट २० जनाभन्दा बढी युवाको ज्यान जानुका साथै सयौं प्रदर्शनकारी घाइते भएपछि नैतिक प्रश्नको घेरामा परेका गृहमन्त्री लेखकले अन्तत: राजीनामा गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा

‘सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुनेछ’

सो संस्थाका अध्यक्ष अशोक अधिकारीले कुष्ठरोगीहरुको  दर्दनाक कथा सुनाउँदै बिरामीलाई गरिने राम्रो व्यवहारले उपचार सेवालाई प्रभावकारी बनाउन सम्भव भएको बताउनुभयो

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म

जेन जी अभियानमा समर्थन जनाएका मेयर बालेन के गर्दैछन् ?

बिशेषत: काठमाडौ उपत्यका र उपत्यका बाहिर भएको प्रर्दशन र जनधनको क्षती पछि सरकार बिरुद्ध जन आक्रोश बढ्दै गएका बेला मेयर

राष्ट्रिय स्वतन्त्र पार्टीको माग: एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा…

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानव अधिकार आयोगले

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

जेनजीको प्रदर्शनः मृतकको सङ्ख्या १७ पुग्यो

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।

बुटवल र भैहरवामा कर्फ्यू आदेश जारी-फोटो फिचर

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी

जेन जीको प्रदर्शनका घाइतेलाई सरकारले निःशुल्क उपचार गर्ने

जेन जीको प्रदर्शनमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको

राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन–चन्द्र…

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन जी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनको भत्सर्ना गरेका छन् ।

चल्न थाल्यो फेसबुक

काठमाडौँ । काठमाडौंमा जेनजीको आन्दोलन चर्किएसँगै फेसबुक चलन थालेको छ । अधिकांश आइएसपीहरुले फेसबुक खुला गरेसँगै फेसबुक चल्न थालेका हुन्

जेनजीहरूको प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो

काठमाडौँ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको

जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

जेनजी प्रदर्शनः केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु

जेनजी प्रदर्शनः मृतकको संख्या ८ पुग्यो

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने

कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू जारी

जेनजीको आन्दोलन ले उग्र रुप लिएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । यसअघि सिभिल अस्पतालमा पनि