२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही क्षेत्र नं २ मा कांग्रेसलाई समर्थन नगरेको राप्रपाको स्पष्टोक्ति



फाइल फोटो
अ+ अ-

काठमाडौं । रुपन्देही क्षेत्र नं २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको राप्रपाले स्पष्ट पारेको छ ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले एक बिज्ञप्ति जारी गर्दे राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसंग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ- पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ। प्राविधिक रुपमा राप्रपाको उमेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पंक्ति र मतदातालाई अनुरोध गर्दछ।