२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?
५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छुः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गर्नुभएको हो । उहाँले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले

चुनावका लागि आन्तरिक तयारी थालिसकिएको छः प्रमुख आयुक्त

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताएका छन् ।

महामन्त्री थापा र मेयर शाहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । मेयर शाहसँगको

मन्त्रिपरिषद बैठकः सचिवहरुको सरुवा

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरु सरुवा गरेको हो । अर्थ मन्त्रालयका सचिव

पुष्करले पाए अर्थसचिवको पनि जिम्मा, मरासिनीको सरुवा

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई परराष्ट्र मामिला

अमेरिकी सभामुखद्वारा चीनको सार्वभौम अधिकार उल्लंघन भयो : माओवादी प्रमुख…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेरे चीनको सार्वभौम अधिकारको

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४मा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । मन्त्रिपरिषद्को भर्खरै बसेको बैठकले निर्वाचन मंसिर ४ गते

यही अधिवेशनमा निलम्वित प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग अघि बढ्छः उपसभामुख (भिडियो)

काठमाडौ. । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताउनुभएको

योजना र बजेट बिना नै अध्यक्ष नेपाल शिलान्यास गर्दै हिड्नुभयो:…

उहाँले भन्नुभयो, “स्रोतको सुनिश्चितता पनि छैन, बजेटमा कार्यक्रम पनि छैन, एलआईएमबीएस कोड पनि भएको छैन, ठेक्का पनि लागेको छैन, ठेक्का

मन्त्रिपरिषद्को बैठक बस्दै, ४ मंसिरमा चुनाव घोषणा गर्ने, एउटै चुनाव…

उहाँका अनुसार बर्तमान निर्बाचन कानूनले जुन दलको चिन्ह लिएर उठेको सोही दलको व्हिप लाग्ने हुदाँ कानुनी अड्चन फुकाउने बारेमा पनि

द्वन्द्व पीडितलाई अझै पीडित बनाउने बिधेयक आयो- द्वन्द्व पीडित अधिकारी…

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता

सत्तारुढ गठबन्धन बैठकः ४ मंसिरमा चुनाव गर्न सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत जुटेको छ । बुधबार

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियूले गर्‍यो विरोध…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिरोध प्रदर्शन गरेको छ । बुधवार आयल निगमको प्रधान

ताइवान मामिलामा नेपालको साथ खोज्दै चीन

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेपछि नेपालले अमेरिकी रणनीतिको समर्थन गर्न सक्ने आशंकामा

ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास छ: चिनियाँ…

अमेरिकाले ताइवानलाई चीनबाट अलग बनाउन खोजेको चीनले आरोप लगाउँदै आएको छ । सो प्रयासमा अमेरिकाले नेपाल जस्तो सानो मुलुकको पनि

नयाँ पुस्तालाई राजनीतिमा आउन अध्यक्ष बिजुक्छेँको आह्वान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । देशमा आमूल परिवर्तन

विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीको…

उहाँले अव मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ: संविधानविद आचार्य

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग (defunct)  हुन्छ। विघटन गरिराख्नु पर्देन। संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै हुदैंन।स्थापित

ओलीले भने – प्रचण्ड, माधव, झलनाथ, वामदेव र नारायणकाजी देशद्रोही…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार देखेर गोरु मात्र होईन अरु जनावर पनि लजाएको टिप्पणी गर्नुभएको छ ।