१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना र बजेट बिना नै अध्यक्ष नेपाल शिलान्यास गर्दै हिड्नुभयो: रामकुमारी झाँक्री (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले बजेट स्रोतको सुनिश्चितता नभई पार्टी अध्यक्ष माधवकुमार नेपालले केही परियोजनाको शिलान्यास गर्नुभएको बताउनुभएको छ ।

प्राइम टाइम टिभीलाई दिनुभएको अन्तरवार्तामा उहाँले पार्टी अध्यक्ष नेपालले गौरमा दुई वटा धर्मशाला र रङ्गशालाको शिलान्यास गर्नुभएको तर त्यसमा बजेटको कुनै सुनिश्चितता नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्रोतको सुनिश्चितता पनि छैन, बजेटमा कार्यक्रम पनि छैन, एलआईएमबीएस कोड पनि भएको छैन, ठेक्का पनि लागेको छैन, ठेक्का प्रक्रिया पनि सुरु भएको छैन, अर्थमन्त्रालयले सुनिश्चितता पनि दिएको छैन, कुन स्रोतबाट काम गर्ने पनि थाहा छैन, तर उहाँले शिलान्यास गरेर आउनुभयो ।”

http://