१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सभामुखद्वारा चीनको सार्वभौम अधिकार उल्लंघन भयो : माओवादी प्रमुख सचेतक देव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेरे चीनको सार्वभौम अधिकारको उल्लंघन गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै नेता गुरुङले चीनको सहमति नलिई पेलोसले ताइवानको भ्रमण गर्नु गलत भएको उल्लेख गर्नुभयो ।