२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको…

काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोईरालाले क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताउनुभएको छ ।  बिहीबार महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताउनुभएको हो । विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उहाँले असार महिनाभित्र

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा सर्वोच्चमा लिखित जवाफ पेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । कामचलाउ सरकारले गरेको

सगरमाथामा  फहराए एभरेष्ट बैंकको लोगो भएको झण्डा

काठमाडौं । एभरेष्ट बैंकको लोगो भएको झण्डा सगरमाथाको चुच्चोमा राख्न फहराउन सफल भएको छ । मिंग्मा डेभिड शेर्पाको टोलीले बैंकको

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको स्याङ्जा(पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।  स्याङजा-पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो

एक जेनेरेसनमा नै मेहनत गरेर विद्धान हुन सकिँदैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा

थप १८७५ जनामा कोरोना पुष्टि, २९ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

मध्यमस्र्याङ्दीको प्रसारण लाईन अवरुद्ध

लमजुङ। लमजुङस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको १३२ के भी को टावर गत शनिबार बिहान पहिरोले ढालेपछि मर्स्याङ्ग्दि कोरिडोर को १३२ के

कांग्रेस महाधिवेशनः समायोजनका नाममा पार्टी कब्जा गर्न खोजेको पौडेल पक्षको…

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेका छन्

अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

काबुल । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा

अटोमेटिक पेस्तोल र भरुवा बन्दुक सहित २ जना पक्राउ

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका-२१ पुरैना बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका ३१

नेपाली कम्पनीको ‘ग्रिन टायर’ बजारमा उपलब्ध

काठमाडौं । निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर

सुजिता मृत्यु प्रकरणबारे चितवन प्रहरी भन्छः धेरै सूचना संकलन भइसक्यो

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले  अनुसन्धानमा भएको प्रगतिबारे आज जानकारी गराएको छ ।  पहिलोपटक पत्रकार सम्मेलन गर्दै

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

पोखरा । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा पोखरा महानगरपालिका-२७

कार्यदलको बैठक लगत्तै सिंहदरबारमा माधव पक्ष र प्रधानमन्त्री कार्यालयमा ओली…

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सकिएलगत्तै सदस्यहरु आपसी छलफलमा जुटेका छन् ।  माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै

दार्चुलाको नौगाडमा पहिरोले पुरिएर एकै परिवारका दुईसहित ३ जनाको मृत्यु

दार्चुला । जिल्लाको नौगाड गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । अविरल

इजरायलबाट २० करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं । इजरायलले २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत स्वास्थ्य

आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक साँझसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ ।  आन्तरिक गृहकार्य गर्नका लागि भन्दै बिहीबार

लगातारको वर्षापछि घर भत्किँदा घोराहीमा ३ महिने शिशुको मृत्यु

दाङ । निरन्तरको वर्षाले घोराहीमा घर भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने उनकी आमा र दिदी घाइते भएका

कांग्रेसको १४ औँ महाधिवेशन चुनावी  चहलपहल

बझाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ ।  जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर

एमाले कार्यदल बैठक जारी, दुर्घटनाबाट बच्ला त एमाले ?

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारको अर्थमन्त्रालयमा जारी छ । बैठक शुरू हुनुअघि भीम रावल वरिष्ठ