२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले ग:हिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्‍याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको हो । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक

नयाँ बर्षमा सूर्यको महत्व

नयाँ वर्ष एक पर्व हो, उत्सव हो, जन्म हो । अरु दिनको भन्दा अधिक साधना गर्नु, सत्संगत गर्नु, परोपकार गर्नुपर्छ

महासङ्घको अध्यक्षमा ढकाल, प्राथमिकतामा पाँच काम

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।

पूर्वराजाको सन्देशः कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन…

पूर्वराजा ज्ञानेन्द्र शाहले सहि प्रकारको राज्य पद्धतिका निम्ति सबै खाले गल्ती सच्याउने तिर लाग्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको वार्ता…

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो (फोटोफिचर)

काठमाडौँ । बिस्का जात्राको क्रममा बिहीवार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ । बिहीवार भक्तपुरको प्रसिद्ध जात्रा

डढेलोका कारण वायु प्रदूषण बढ्दो

काठमाडौँ । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ ।

काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्– मेयर…

सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनुभएका प्रमुख साहले कि काठमाडौँको हितमा काम गर्न नभए सिहदरबार र राजधानी सार्न सुझाव दिनु

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा

बागलुङको काठेखोलामा खानेपानी अभाव

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण

मध्यपुरथिमिमा बिस्का: जात्रामा चार दिन बिदा

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं

नेपाल बार बाट प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको

नेपाल प्रहरीको डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।

गोरखा-जितगढी पदयात्रा सुरु

काठमाडौँ । नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित तीन जना…

काठमाडौँ । अवैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना

सगरमाथामा तीन आरोही बेपत्ता

सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् ।

नेपाल बार एशोसिएसनको अल्टिमेटमः डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त गर

नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । एशोसिएसनले दिइएको समय सीमाभित्र

निर्वाचन आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई दियो अनुमति

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति