१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्– मेयर साह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौँको हितमा काम नगर्ने हो भने सिंहदरबार अरु पालिकामा सार्न सुझाव दिनुभएको छ ।

सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनुभएका प्रमुख साहले कि काठमाडौँको हितमा काम गर्न नभए सिहदरबार र राजधानी सार्न सुझाव दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

कि काठमाडौँको हितमा काम गर्नुहोस्,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।
हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।
हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।

यो पनि पढ्नुहोसमेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द

यो पनि पढ्नुहोसएकाबिहानै बालेनले भने – सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्छ