१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

काठमाडौं । शुक्रबार पाल्पा अगाहाखोलादेखि काठमाडौंतर्फ प्रस्थान गरेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ । बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएका थिए । तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको पाइएको हो ।

सिंहदरबारमा सर्वदलीय बैठक जारी

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएका सर्वदलीय बैठक सिंहदरबारमा जारी रहेको छ ।

बाढी पहिरोमा परी एक सय २९ जनाको मृत्यु, ६२ बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ ।

झ्याप्लेखोलाबाट ३५ शव निकालियो

धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा अहिलेसम्म ३५ शव फेला परेका छन् । 

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली

रणवीर कपुर ‘धूम ४’ मा देखिने

एजेन्सी । यशराज ब्यानरको बहुचर्चित र चर्चित फिल्म ‘धूम’ को अर्को भागमा रणवीर कपुर प्रवेश गरेका छन् । अभिनेताको ४२

कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने

नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

आईपीएल टोलीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनअघि फ्रेन्चाइज टोलीले ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । यसमा ५ अन्तर्राष्ट्रिय र

झ्याप्ले खोला पहिरोः २९ वटा शव निकालियो

काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ।

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा

झ्याप्ले खोला पहिरो: थप ७ शव फेला

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट थप ७ वटा शव निकालिएको छ ।

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस

शुक्रबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाडौका लागि

नागढुंगा–नौबिसे खण्डमा थप बस पुरिएको आशंका, खोजी जारी

बिहीबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो

बाढी पहिरोमा मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ बेपत्ता

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच,

बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।