२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फेदीखोला गाउँपालिकाका ७१४ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौँ । फेदीखोला गाउँपालिकामा निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  यसका लागि कोष र गाउँपालिकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा  सम्झौता भएको छ । विसं २०७९ मंसिर २५ गते स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिकाे परीक्षा लिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि साउन २० गते परीक्षा सञ्चालन गर्ने भएको छ

विहानैदेखि कोशी र मधेस प्रदेशमा भारी वर्षा

कोशी , मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ। आज

चिया कफी प्रवर्धनमा स्थानीय तह

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् ।

नारायणघाट–बुटवल सडक: म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशत…

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११

के रोग लागेको थियो सीता दाहाललाई

दुर्लभ खालको पिएसपी रोग एक लाख मानिसमध्ये ५/६ जनलाई मात्र देखिने चिकित्सकहरुले बताएका छन् । पिएसपी एउटा दुर्लभ स्नायुसम्बन्धी (न्यूरोलजिकल)

परिवार नियोजन संघ उपत्यकामा ११ जनामध्ये ७ महिला पदाधिकारी निर्वाचित

काठमाण्डौ । नेपालकै पुरानो सामाजिक संस्थाको रुपमा रहेको नेपाल परिवार नियोजन संघ, काठमाण्डौ उपत्यका शाखाको मंगलबार सम्पन्न अधिवेशनले सर्वसम्मत चयन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

उपचारका क्रममा आज विहान ८ः३३ बजे उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले केही बेरपछि यसको आधिकारिक जानकारी

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

अन्नपूर्ण (कास्की) । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय,

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर

व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिँदै रु ३० करोड माग गर्ने…

काठमाडौँ । डिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिरौती लिन

पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि

निजामती कर्मचारीका अगुवाहरुको आक्रोश–निर्णय गर्नेलाई नायक बनाउने अनि काम गर्ने…

‘कर्मचारीलाई जहाँ पायो त्यही धरपकड गर्ने, टिप्पणी उठाएकै भरमा नेपाल सरकारका तत्कालीन शाखा अधिकृत र अहिलेका वहालवाला नेपाल सरकारको सचिवलाई

ललितानिवास जग्गा प्रकरण: भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ…

श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।प्रहरीले मंगलबार बिहान मात्रै मालपोत कार्यालयका तत्कालीन

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

हेलिकप्टर दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पताल ल्याइयो

मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर: ६४ हजार पशु सङ्क्रमित, नौ…

बैतडी । बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल