१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा ठाकुर

उर्मिला यादव यात्री, सुनवल । नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा कैलाश ठाकुर चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष ठाकुरले पश्चिम नवलपरासीमा रहेका सम्पुर्ण संघ संस्थाहरु तथा कार्यालयहरुले गरेका कार्यहरुको निष्पक्ष , प्रादेशिक र राजनितिक बिहिन तरीकाले निगरानी गर्दै अगाडि बढने बताउनु भएको छ । उहाले जिल्लाको सम्पुर्ण नागरीकको हकहितको

कालोबजारीका लागी व्यापारीले लुकाएको २ सय बोरा प्याज भेटिएपछी…

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका व्यापारीले आफुसँग भएको प्याज लुकाएर कालोबजारी गर्न थालेका छन्। सोमबार कालीमाटी फलफूल

पचास शहरमा टेलिकमको फोरजी सेवा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

काठमाडौं । वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै

देशलाई छिट्टै भिखारीमुक्त बनाउने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले हाम्रो देशलाई सडक मानवमुक्त बनाउने बताएका छन् । सडकमा कोही बेसहारा देखिए सरकारलाई खबर

लुंग्री खोलामा बस खस्यो, दुई जनाको मृत्यु

रोल्पा । रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना हुँदा बस चालकसहित २ जनाको ज्यान गएको छ। सुलिचौरबाट सिर्पतर्फ जान लागेको ग१ख

पश्चिमाञ्चल विकास मञ्चको सम्मान र शुभकामना

काठमाडौँ । पश्चिमाञ्चल विकास मञ्चले विभिन्न साविकको गण्डकी, धौलागिरि र लुम्बिनी अञ्चलले समेटेको क्षेत्रमा जन्मिएर हाल देशका विभिन्न क्षेत्रमा रहेका

कोही पनि नागरिक भोकै मर्न नपरोस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको

सरकारका कारण प्रजातन्त्र खतरामा– सहमहामन्त्री डा.महत

विदुर । नेपाली काँग्रेसका सह–महामन्त्री ड.प्रकाशशरण महतले बर्तमान सरकार स्वतन्त्र न्यायालय र अख्तियारलाई समेत आफ्नो प्रभावमा पारेर मुलुकमा एकदलीय एवम्

वर्तमान संविधान जनताले निर्माण गरेको : पूर्वसभामुख नेम्वाङ

इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर

मापदण्ड विपरीत मासु पसल

गुल्मी । सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार ( आज) सुनको मूल्य ओरालो लागेको छ । आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा

खाद्य संस्थानले बेच्न थाल्यो खसी, बोका र च्याँग्रा, कुनको कति…

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। सोमबारबाट संस्थानले बेच्न सुरु गरेको हो

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौँ । साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार

विषालु च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

सर्लाही । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार

दैनिक दुई हजार नेपाली घर फर्किंदै

महेन्द्रनगर । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर

अविरल वर्षाले जनजीवन प्रभावित

लहान । विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम

अत्याधुनिक पशु बधशाला निर्माण हुने

विराटनगर । विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद

अपाङ्गता परिचयपत्र वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको