१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?
खप्तडमा बत्ति बल्ने

अछाम । सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख,

बुधबारदेखि हराएकी वृद्ध माछापोखरीमा मृ’त फेला

चितवन । चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृ’त फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय

सचिवसहित नौजना प्रहरी नि’यन्त्रणमा

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नि’यन्त्रणमा लिएको छ । आफ्नो

हिम चितुवासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा मन्त्री बस्नेतले गरे सम्बोधन

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा

स्काभेटरले किच्दा एकको मृ’त्यु, चालक फरार

बैतडी । स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा मेलौली नगरपालिका-५ पेलेका ५५

चिनियाँ नागरिकको सहयोग

चितवन । मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

बनेपा । तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका

महतो फ्युल सेन्टरमा शिलबन्दी

लहान । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा

न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी

राष्ट्रपति भण्डारी चीनको ग्वाङ्झाउमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने

सिंहदरबारबाटै गरे प्रधानमन्त्री ओलीले ठूला आयोजनाको अनुगमन

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरूको अनुगमन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार दिउँसो

६३ जना स्वास्थ्यकर्मीको दरबन्दीमा करार चिकित्सक

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा

कतारमा लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी

पशुपतिमा शव जलाउनेलाई एउटा शवको एक हजार पाँच सय

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार बिहानदेखी सेवा,

“अपराधीलाई कुनै क्षमा हुदैँन, कसैले उन्मुक्ति पाउदैन”

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउनुभएको छ । उहाँले लायन्स

एक आमाको दर्दानाक पिडा, जन्म दिएको छोराले नै…

चितवन । सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने

“नारायणी नदीमा पानीजहाज चलाउने”

भरतपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले

महरालाई तेस्रोपटक म्याद थपका लागि अदालत लगिदै

काठमाडौँ । तेस्रोपटक म्याद थपका लागि बुधबार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिँदैछ । प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक

“के फरक छ र ? मान्छे म उही हुँ, तर…

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको