१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आयल निगमद्वारा मनाङ मस्र्याङ्दीको ‘टाइटल’ प्रायोजन

काठमाडौँ । नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै निगमले मनाङ मस्र्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ ।

सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार

महाधिवेशन तोक्न युनियनको बैठक

चितवन । महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ । बैठकले नवौं

अवैधरुपमा भन्सार छली गर्ने तिन जना पक्राउ

काठमाडौं । सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले

सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ १२ गते सहमति भएको छ । आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ

‘मेडिकल कलेजलाई सम्बन्धन दिन माग’

काठमाडौं । राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण

प्रहरीकै गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

काठमाडौं । ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ। महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले अनामनगरमा प्रहरीकै गाडीमा ह्विल लक

प्लास्टिकको चामल भेटियो, विक्रीवितरणमा रोक

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।

अन्तःशुल्क घट्यो

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा कूल रु तीन अर्ब ५१ करोड ५३ लाख

उपसभामुख पदबाट तुम्बाहाङ्फेको राजीनामा

काठमाण्डौ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गर्दै तुम्बाहाङ्फेले पदबाट

वर्षाले रु १७ करोडको इँटा नष्ट

वीरगञ्ज । लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्

आस्था प्रकरणमा गायक प्रमोद खरेलले लेखे यस्तो सन्देश

काठमाडौं । गायिका आस्था राउत प्रकरणमा गायक प्रमोद खरेलले गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको आरोप लगाएका छन्

सफा र बुटिक विमानस्थल

एकराज पाठक, काठमाडौं । गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेर्नुभयो ।

रोकिँदै काठ तस्करी

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले काठ आपूर्तिलाई सहज बनाएपछि तस्करी घट्दै गएको पाइएको छ । कार्यालयले काठ तस्करको सञ्जाल

मिथिलामा ‘लाई’ को मौसम

महोत्तरी । तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ (तिल,

बुद्ध एयरको विमान उड्न लाग्दा यतिको विमानसँग ठोक्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान पार्किङ गरिराखेको यति एयरको विमानसंग ठक्कर खाएको छ । प्रहरीले जनाए अनुसार

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार

स्वास्थ्य शिविरमा परीक्षण गराउनेको घुइँचो, दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यहाँस्थित जिपी

डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म