२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आस्था प्रकरणमा गायक प्रमोद खरेलले लेखे यस्तो सन्देश



अ+ अ-

काठमाडौं । गायिका आस्था राउत प्रकरणमा गायक प्रमोद खरेलले गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको आरोप लगाएका छन् । गायक खरेलले आईतबार समाजिक सञ्जालमा गायक गायिकाको संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको क्षेत्र नै विचरो अवस्था पुगेको बताएका छन् ।

गायिका राउत प्रकरणमा प्रहरीले सिसिटिभी फ़ुटेजकै आधारमा राउतलाई पक्राउ गर्ने आदेश फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरुहरु नै भएको बताएका छन् । जुन आफैमा केहि अस्वाभाविक र कलाकारलाइ असुहाउदा नै रहेको बताएका हुन् ।

प्रहरीको चेकिंगमा सहयोग नगर्ने आस्थाको कमजोरी भएको, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्ने खरेलले बताए ।

यस्तो छ गायक प्रमोद खरेलले लेखेको मार्मिक फेसबुक स्टाटस




भर्खरै