२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको विमान उड्न लाग्दा यतिको विमानसँग ठोक्कियो



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान पार्किङ गरिराखेको यति एयरको विमानसंग ठक्कर खाएको छ । प्रहरीले जनाए अनुसार जनकपुर जान लागेको बुद्ध एयरको विमान यति एयरको विमानसँग ठोक्किएको हो ।

विमानस्थल प्रहरीका अनुसार, रोकिराखेको यतिको विमानमा बुद्धको जहाज ठोक्किएको हो । दुवै विमानमा सामान्य क्षति पुगेको छ । जहाज ठोक्किएपछि बुद्धको जनकपुर उडान रद्द भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बिहान ८ बजे बिमान ठोक्किएको जानकारी दिए । दुवै विमान कम्पनीका सञ्चालकहरुले आआफू बनाउने सहमति भएको छ ।