१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?
पञ्चायत र गणतन्त्रमा के फरक छ ? – प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारसँग पञ्चायत र गण्तन्त्रमा के फरक छ भनी प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको प्रतिनिधिसभाको समयावधि थप गर्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै उहाँले पञ्चायती व्यवस्थामा जस्तै पदमै बसेर निर्वाचनमा उम्मेदवारी अहिले

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

जनकपुरधाम । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ -भिडियो सहित

फुटपाथमा राखिएका भाँडाकुँडा, खेलौना, फेन्सीका सामान, माटाका सामग्रीका कारण सधैँ झैँ मानिसको घुइँचो लाग्ने असन क्षेत्रमा मानिस तथा सवारी साधनको

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको

कांग्रेसबाट हास्य कलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस निकट सांस्कृतिक संघमा आबद्ध हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ आगामी प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार सिफारिस भएका

चीनको सिचुवानमा शक्तिशाली भूकम्प, पैसट्ठी जनाको मृत्यु

छन्दु । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७०

हास्य कलाकार जोगिन्दर कांग्रेसबाट सिफारिस

काठमाडौं । सर्लाही ४ बाट हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेसको उम्मेदवारमा सिफारिस भएका छन् । उनी सर्लाही क्षेत्र

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि

चौधौँ मुक्त हलिया दिवसः अझै पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया परिवार

कञ्चनपुर । मुक्तिको घोषणा भएको १४ वर्ष बिते पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार

गठबन्धनबीच प्रतिनिधिसभाको आयु नथप्ने सहमति: प्रचण्ड

“आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “मंसिर ४ गते

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित हुनुभएकामा उहाँलाई बधाई दिनुभएको छ । सठचालिस

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ: मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा

तनहुँमा हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले

गठबन्धनमा सीट बाँडफाँट: कांग्रेस ८० सीट माओवादी ६० वरपरमा कुरा…

‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् ।

महिला साफ च्याम्पियनसीप सुरुहुँदै: उद्घाटन खेल नेपाल र भुटानबीच

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह

सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

अहिले धेरै जनाको त ‘स्क्रिनिङ’ नै हुनसकेको छैन । यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुनसकेको छैन । राप्ती

डा करण साह बिरुद्ध पक्राउ पुर्जी जारी

जुम्ला । जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको

यती एयरलाइन्सद्वारा ७० सिट क्षमताको नयाँ विमान थप

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको

सुरक्षागार्ड शेरजंग गुरुङ रिहा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ संग बिवाद भएपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।सोमबार