२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमा विप्लव चर्चाः सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहको गतिविधि बारे गृह मन्त्रालयमा चर्चा भएको छ । गृहमन्त्री र उच्च सुरक्षा अधिकारीहरुवीच विहिबार साँझ बसेको सुरक्षा समितिको बैठकमा विप्लव समूहको गतिविधिबारे चर्चा भएको हो । सुरक्षा अधिकारीहरुले विप्लव समूहको गतिविधि निस्तेज हुँदै गरेको बताइरँहदा फागुन १ गते प्रकाशित भएको नेत्रविक्रम चन्दको अन्र्तवार्ताले समेत

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ ।

छ लाखसहित जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु छ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका

“म सियान फर्किएर बिरामीको सेवा गर्न चाहन्छु” : डा राजीव…

राजीव कुमार झा लामो समयदेखि चीनको सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापकका रुपमा सेवा गरिरहनु भएको छ । मध्य चीनमा, खासगरी हुवे

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

काठमाडौं । प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना

सरकारले कर बढाएको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर नबढाएर करको दायरा मात्र बढाउने काम गरेको बताएको छन् । शनिबार संसदको प्रतिनिधिसभा

प्रधानमन्त्री रोजगार कार्यक्रम : २ अर्ब रुपैयाँ सशर्त अनुदान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ

लगानीको वातावरण बनाउन तीन तहकै सरकारको समन्वय आवश्यक छ :…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी र विदेशी लगानी आकर्षित गर्न तीन तहकै सरकारले आपसी समन्वयमा

‘विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हावी हुन दिन हुदैन’

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्व माथि

बालुवाटार जग्गा प्रकरण : अख्तियारलाई १५ दिन भित्र लिखित जवाफ…

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ माग गरेको छ। पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले

विदेशीमा रहेका नेपालीको सहयोगमा विद्यालय

दाङ । विदेशमा रहेका नेपालीले दाङमा विद्यालय स्थापना गरेका छन् । ‘ओपन वर्लड कवज’ संस्थामार्फत दाङमा थारु समुदायका विद्यार्थीलाई शिक्षा

बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि

बाजुरा । जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार

प्रदेश कार्यालयका पूँजीगत खर्च १८ प्रतिशत

दमौली । चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारअन्तर्गत तनहुँमा रहेका कार्यालयले छ महिनामा पूँजीगत खर्च १८ प्रतिशत मात्र गरेका

नागढुङ्गा-मुग्लिन सडक विस्तार गरिँदै

काठमाडौँ । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको

ट्रकको ठक्करबाट स्कुटर चालक मृत्यु

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको

टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै

झिमरुक । ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको

नौ महिनापछि ताला खुल्यो

सप्तरी । जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा

कानुन बनाएर टुटल र पठाओ सञ्चालन गर्न आदेश

काठमाडौं । पठाओ र टुटलजस्ता सेवालाई कानुन बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ ।न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम

सा‌ंसद दुर्गाप्रसाद उपाध्यायको निधन

काठमाडौं । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान