२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जङ्गली हात्ती मृत फेला

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिनुभयो

बाइस मुलुकबाट आएका ५६९ क्वारेन्टाइनमा

भद्रपुर । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ ।

कर्णालीद्वारा ८ लाख सहयोग

झापा । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारलाई राहत दिन रु आठ लाख सहयोग गर्ने भएको

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन्। एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी

सयौ भारतीय नागरिकलाई ठाकुरराम क्याम्पसमा राखियो

वीरगञ्ज । विभिन्न ठाउँबाट भारत जान लागेका चार सय बढी भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरूलाई

कोरोना भाइरस : अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

काठमाडौँ । विश्वमा सबैभन्दा ठूलो संख्यामा संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको अवस्थाबारे

आज चैतेदशैँ : देशभर लकडाउनका कारण खल्लो

काठमाडौँ । आज चैत्र शुक्ल अष्टमी । नेपालीहरुले चैते दशैँका रुपमा देशव्यापी रुपमा दोस्रो दशैँका रुपमा मनाउने गरेका छन् ।

इटलीमा कोरोना दिनप्रति दिन भयावह बन्दै, ६६ डाक्टरको मृत्यु, ८…

काठमाडौं । विश्वभर माहामारी भाइरसको रुपमा फैलिएको कोरोनाले इटलीमा १२ हजार ४ सय २८ को ज्यान लगेको छ । कूल

कोरोना प्रभाव : अब दुई जनाभन्दा बढी भेटघाट गर्न नपाइने

कास्की । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने

अमेरिकामा कोरोनाबाट एकैदिन ८ सय बढीको मृत्यु

वासिङ्टन । विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसले अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार

काेराेना भाइरसकाे संक्रमणबाट विश्वभर ४१,००० बढीकाे मृत्यु

काेराेनाभाइरसकाे महामारीबाट मानिसकाे मृत्यु हुनेक्रम थामिएकाे छैन, खासगरी अहिले युराेप र अमेरिकामा यस राेगले ठूलै मानवीय संकट उत्पन्न गराएकाे छ

देउवा भन्छन्- महाकाली नदी पारि अलपत्र नेपालीका बारेमा सरकार किन…

काठमाडाैंः नेपाली काँग्रेसका सभापति देउवाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौँको सङ्ख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्नका लागि भन्दै नेपाल सरकारले हालै स्थापना गरेको कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड

देशभर ८७ जना आइसोलेसनमा, नमूना परीक्षण ल्याबहरु सातै प्रदेशमा

काठमाडौंः प्राणघातक कोरोनाभाइरसको महामारीबाट नेपाललाई जोगाउने उद्देश्य सहित देश यतिबेला लकडाउनमा छ । पछिल्लो समय विदेशबाट फर्किएका व्यक्तिहरुमा कोरोनाको संक्रमण

पारदर्शिताको प्रश्न उठाउने चिनियाँ व्यापारी नविनमाथि प्रश्नै प्रश्न

काठमाडौँ । केही दिन यता सञ्चारमाध्याम र सामाजीक संञ्जालमा बहसको विषय बनेको छ सरकारले चीन बाट खरिद गरेको स्वास्थ्य उपकरण

पास वितरणका नाममा काठमाडाैं सिडिओ कार्यालयमा भीड

काठमाडाैंः काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा भद्धा मजाक देखिएको छ । काठमाण्डौ

मुक्तिनाथ बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

काठमाडाैंः एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे

उद्याेग संचालनमा सहयाेग गर्न मजदूरहरूलाई महासंघकाे अपिल

काठमाडाैंः नेपाल उद्योग वाणिज्य महासंघले काेराेना भाइरसका कारण विषम अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू

कोरोना फैलाएको त्यो धर्मसभामा सहभागी नेपाली को हुन् सरकार ?

काठमाडौं । यसै महिनाको सुरुबाट भारतको नयाँ दिल्लीमा भएको एक १५ दिन लामो सभामा कोरोना भाइरसका संक्रमितहरु सहभागी भएको र

विदेशबाट फर्किएकाको नाम खाेज्दै भरतपुर महानगर

चितवनः कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको नाम सङ्कलन