१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

पारदर्शिताको प्रश्न उठाउने चिनियाँ व्यापारी नविनमाथि प्रश्नै प्रश्न

पारदर्शिताको प्रश्न उठाउने चिनियाँ व्यापारी नविनमाथि प्रश्नै प्रश्न
अ अ+ अ-

काठमाडौँ । केही दिन यता सञ्चारमाध्याम र सामाजीक संञ्जालमा बहसको विषय बनेको छ सरकारले चीन बाट खरिद गरेको स्वास्थ्य उपकरण र सामग्रीहरुमा भएको अनियमिता बारे । साच्चै ,यस्तो बिपतको समयमा पनि खरिद गर्दा अनियमितता नै भयो होला र भन्ने प्रश्न उठिरहेको समयमा सरकारलाई खरिद प्रक्रियामा चुनौति दिने गैर आबासीय नेपाली संघका केन्द्रीयय सदस्य नविन बिश्वकर्मामाथी पनि प्रश्न उठेका छन् ।

सरकारको नियतामा बदमासी देखीए प्रचलित कानुनभन्दा पनि माथी उठेर कारबाही गर्नू पर्ने विषयमा दुईमत नहोला तर प्रश्न उठाउनेले साच्चै सही नियतले उठाए वा कुण्ठा मात्र ब्यक्त गरे। सरकारले खरिद गरेको मुल्य भन्दा तीस प्रतिशत भन्दा कममा आफुले एक साताभित्र समान दिनसक्ने खुल्ला चुनौति नविनले दिएका थिए । हाल चीनको गोन्जाउको फोर्सा सहरमा होम क्वारेन्टाईमा नै रहेका नविनले समान आपूर्ती गर्ने समयमा काउन डाउन त सुरु भै सकेको छ । तर उनको भनाई प्रति गैरआवासीय नेपाली संघ केन्द्रिय समिति तथा गैरआवासीय नेपाली संघ चीनले आधिकारीक प्रतिक्रिया जनाएको छैन जसका कारण नविनको यो व्यक्तिगत दृष्टिकोण मात्र हो ।

यता सरकारलाई चुनौति दिएपछि नविन भने आफै चन्दा संकलन कार्यमा संग्लन भएका छन् । गैरआवासीय नेपाली संघ चीनका एक सदस्यका अनुसार अघिकतम रमक उठेमा १ लाख चिनिया मुद्रा सम्म हो त्यो भने को नेपाली १६ लाख जति हुन आउँछ । ती सदस्यका अनुसार सरकारले खरिद गरेको १५ टन सामग्रीलाई १ अर्ब ३९ लाख जति होला त्यसमा तीस प्रतिसत भन्दा कम दररेटमा सामान दिनसक्ने नविनजीको भनाईअनुसार तत्काल ३५ करोण आवश्यक पर्छ । त्यो पैसा कहिले जुट्ने ,यस्तो कठिन समयमा धेरै चन्दा कसैले पनि दिदैनन् । अनि सामानको उच्च माग भएको समयमा सामग्री तयार गर्न नै समय लाग्ने र कहिले पठाउने झनै अन्योल छ । एक टन सामग्री बापत करिब ८ करोड पर्न आउछ ३० प्रतिशत मुल्य कमगर्दा पनि २ करोड ४० लाखका दरले १५ टन समान पठाउन करिब ३५ करोड आवश्यक पर्छ त्यो रकम कहाँ बाट कसरी आउछ सबै अन्योलमा रहेको ती सदस्यले बताए ।

केही दिन अघि नबिनले लेखेको पत्रमा के थियो ?

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबवन बिक, बिगत १५ बर्षदेखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रिय ब्यापार गर्दै बसेको छु, म एनआरएनएको केन्द्रीय सदस्य पनि हुँ, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन, त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पूरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पवित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला । तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपवित्र र घृणित काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।

यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ ।

सरकारले चुनौति दएका नविन हाल चन्दा संकलनका लागि क्रियाशिल छन् तर अपेक्षा गरे अनुसारको रकम संकलन नभएपछि समस्यामा रहेको ती सदस्यले जानकारी दिए । ती सदस्य भन्छन्, उहाको ब्यक्तिगत विषयले सिङ्गो एन आर एन समस्यमा पर्यो । न सरकारले खरिद गरेको सामग्री पारदर्शी छ भन्ने अवस्था छ नत नविनजीको कार्यशैली नै।