२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना महामारीबाट विश्वभर ५० हजार बढीको मृत्यु, विश्वभर झण्डै १०…

काठमाडौं एक्काइसौं शताब्दीकै ठूलो मानवीय स्वास्थ्य संकटको रुप लिइएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५० हजार नाघेकाे छ । प्रविधि, स्रोतसाधन र सम्पन्नताका दृष्टिले अग्रपंक्तिमा रहेका युरोपेली मुलुक र अमेरिकामा कोरोनाभाइरसले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ । पछिल्लो विवरण अनुसार विश्वभर ५० हजार २५३ जनाकाे मृत्यु हुनुका साथै

किसानका दुःख, “गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि…

काठमाडाैंः “गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि सडकमा पुग्ने भयौं” काठमाडाैंकाे दुग्ध किसान निलबाराही मिश्रित कृषक समूहका अध्यक्ष

छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया वृद्धा

काठमाडौं । नेपालको छैटौं कोरोना संक्रमित ६५ वर्षकी वृद्ध महिला भएको खुलासा भएको छ । संक्रमित महिला बागलुङकै भएको खुलेको

नेपालमा छैटौं कोरोना संक्रमित भेटिए

काठमाडौं । नेपालमा पुन एक जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।

कोरोना उपचार कोषमा १ अर्ब बढी जम्मा

काठमाडौं । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री

अस्ट्रेलियामा कोरोना भाइरसको खोपको परीक्षण शुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ

के उत्तर कोरियामा कोरोना छैन ? अमेरिका भन्छ-त्यहाँ केही गडबड…

काठमाडौँ । उत्तर कोरियाले आफ्नो देशलाई कोरोना भइरस फ्रि देश भनेको छ । उसले कोरोना भाइरसको एकजना पनि विरामी आफ्नो

भारतमा भयावह हुँदै कोरोना, २४ घन्टामै ४३७ संक्रमित भेटिए

काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यसरी हेर्दा भारतीय अधिकारीहरुले त्यहाँ कोकोरोना

सरकार प्रेसमाथि हमला गर्दैछ, त्यो कदापि मान्य छैन-डा महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको र पछिल्लो समयमा प्रेसमाथिकै हमलामा उत्रिएको भन्दै

राउटे भन्छन्- हाम्ले पृथ्वीको केही बिगारेका छैनौँ, त्यसैले कोरोनाले हाम्लाई…

प्रकाश अधिकारी, सुर्खेत । ‘कोभिड १९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त भएको बेला सुर्खेतका राउटेले भने

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ

काठमाडौं । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज

कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा

यस्तो भयानक अवस्था ! कोरोनाले ४७ हजार भन्दा बढीको मृत्यु,…

काठमाडौँ । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसले विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु

काठमाडौँ । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा

लकडाउनले गाउँ फर्केका युवकयुवती मेलापातमा

स्याङ्जा । कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ । बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने

रगतको अभाव भएपछि दातादाई रेडक्रसको आह्वान

भद्रपुर । रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको

सीमानामा अलपत्र नेपालीलाई उद्धार गरेर तत्काल विशेष क्वारेन्टाइनमा राखौं :…

काठमाडौं । सरकारले सीमानामा नेपाली अलपत्र पारिएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । प्रवक्ता श्रेष्ठले

अलपत्र नेपाली मजदुर भारतीय क्वारेन्टाइनमा

बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि

गाउँबाट शहर झारियो भैँसी

तनहुँ । शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभएका व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४

कोरोना रोकथामका नाममा जथाभावी रसायन नछर्न आग्रह

बाँके । कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ । उपमहानगरपालिका भित्रका स्थानमा विनाजानकारी जथाभावी