२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति

सत्ता साझेदार दलहरूको बैठक सुरु

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज…

९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार भएको जनाईएको छ । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम

कोशी नामकरण: पहिचानको पक्षमा उभिने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले कोशी नामकरणको विषयमा पहिचानको पक्षमा उभिने निर्णय गरेको छ ।

रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

आगामी बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

निर्वाचन आयोगद्वारा उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा)निर्धारण गरेको छ

राष्ट्रिय गानमा ‘सयौं थुंगा’ भन्दा अगाडिको धुन हटाइनुपर्छ: अध्यक्ष ओली

बारामा चुनावी अभियान अन्तर्गत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय गानमा 'सयौं थुंगा फूलका हामी..' अगाडिको धुन हटाउन माग

कार्यव्यवस्था परामर्श समिति २१ सदस्यीय हुने

प्रधिनिधिसभा नियावलीअनुसार सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्रकाद रुपमा रहेको उक्त समितिमा रहने संख्या सभामुख देवराज घिमिरेसहितका दलका प्रतिनिधिहरुको बैठकले

भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज लिएर आउनेछु: रवि लामिछाने

लामिछानेले राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई दुख दिइरहेको टिप्पणी गरे।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यलाभ गरी उहाँ आज शीतल निवास फर्कनुभएको हो ।

दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ: प्रधानमन्त्री(भिडियोसहित)

उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताउनु भयो ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित भएका छन् । अन्तराष्ट्रि संञ्चारमाध्यामहरुका अनुसार आफूमाथी लागेको आरोप का बारेमा सुनुवाईका लागि उनि

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज सुनुवाइ हुने भएको छ ।

रवि लामिछानेविरुद्ध चार उजुरी

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय

पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुनः मतगणना गर्न आदेश दिएको छ ।

मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छः मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ ।

उपनिर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउन सत्तारुढ ५ दलको निर्देशन

वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पाँच दलले संयुक्त अपिल गरेका छन् ।

मधेश सरकारबाट बाहिरियो एमाले

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।