२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वर्ष २०७९: ‘संसदीय अभ्यास उत्साहवर्द्धक होइन सन्तोषजनक’

काठमाडौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ । तत्कालीन सत्तापक्ष र प्रतिपक्षबीच चुनावबारेमा आ-आफ्नै अडान र अविश्वासको वातावरणबीच सहजरुपमा निर्वाचन सम्पन्न भई मुलुक नयाँ कोर्षमा अघि बढ्नुलाई भने महत्वपूर्ण

केपी ओलीलाई स्वागत गर्दा हवाई सुरक्षाको उल्लंघन

सोमबार नेपालगञ्ज विमानस्थलमा विमान अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भीड अध्यक्ष ओलीलाई स्वागत गर्न बुद्ध एयरको ढोकैमा पुगेको थियो ।

त्रिचन्द्रमा स्ववियु निर्वाचन अनिश्चित: तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको लागि समय तोकिएपनि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको

तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन– गृहमन्त्री श्रेष्ठ

उनले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नमिल्ने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

श्रेष्ठको अडियोबारे रवि भन्छन् – छानबिन गरेर कारबाही गर्न नसके…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा छानबिन गरेर दोषी

कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

अडियो प्रकरणः रास्वपाले माग्यो सांसद ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति गम्भीर ध्यानाकर्षण

अडियो प्रकरणमा मुछिएपछि सांसद ढाकाकुमार निलम्बित

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले हाल लाई एक साताका लागि निलम्बन

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको भन्दै उनलाई साधारण

प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टको निवासमा

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन धनगढी जानुभएको प्रधानमन्त्री प्रचण्ड गोदावारी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुग्नुभएको हो

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लगाउने सत्तारुढदलको प्रयास,…

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ । 

देश आर्थिक संकटमा धकेलिँदै जाँदा पनि प्रधानमन्त्रीबाट ‘कमिटमेन्ट’को वर्षामात्रै भयोः…

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गर्नु भएको छ

सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ ।

एमाले पार्टी नै देशको प्रमुख शक्तिः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गर्नु भएको छ ।

सम्मानित नेताको दर्जा दिए झलनाथ एमालेमै फर्किन तयार छन्ः नेता…

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ ।

नेकपा एसका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

‘शंकर भण्डारी मादी पारी जाँदा टुरिष्ट नहुने, म मर्स्याङ्दी वारी…

तनहुँ क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले लोकतन्त्रको वैकल्पिक विश्वसनीय दलको रुपमा रास्वपाको उदय

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ: प्रधानमन्त्री दाहाल

“अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ”, उहाँले भन्नुभयो, “हामी छिट्टै सबै दलको सहमतिमा

दबाबमा रविको राहदानीमा मुद्दा नचल्ने निर्णय गरेको होइन– महान्यायाधिवक्ता पोखरेल

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँ रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।