२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस कारण खस्कियो कांग्रेसको साख

२०४६ साल यताका सबै असन्तुष्ट काङ्ग्रेसलाई साथ लिएर कांग्रेसको हालको खस्कँदो साख जोगाउनलाई थोरै पनि सम्झौता गर्ने नसक्ने अहिलेको कांग्रेस नेतृत्व साच्चै नै दाजु,भाउजु, देवर , जेठाजु र उनको आसेपासेको मात्रै भएको प्रष्ट भएको छ। नेपाली कांग्रेस आहिले बिपीको नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरुको पार्टी भएको छ।

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

पार्टीका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय: फोहर उठाउने जिम्मा स्थानीय तहको हो

सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने

उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

कांग्रेसले फेरि सरकारको नेतृत्व लिने देउवाको दाबी

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ

माओवादीले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनायो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ ।

संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । 

नेपालको वित्तीय क्षेत्र सुरक्षित: गभर्नर अधिकारी

वास्तविक क्षेत्रमा आएको शिथिलताले केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो भन्दै उहाँले आगामी दिनमा अर्थतन्त्र क्रमश: सुधार हुने बताउनुभयो ।

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ: प्रधानमन्त्री(भिडियोसहित)

उहाँले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताउनु भयो ।

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह(भिडियोसहित)

अर्थतन्त्र राम्रो अवस्थामा नरहेकाले ब्याज न्यूनीकरणले धेरै समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

शीर्ष तीन दलको बैठक: टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य…

शीर्ष तीन राजनीतिक दलको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

सांसद ढाकाको स्पष्टीकरण: अडि‌ओमा भएको आवाज सम्पादित

उनले सार्वजनिक अडि‌ओमा भएको आवाज आफ्नो नभई ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

बालुवाटारमा सभामुखसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ

चुनावकै मुखमा अडियो रेकर्ड सार्वजनिक गरिनु शंकास्पद – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्

देउवाको गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य प्रस्ताव, छोरा भन्छन्– टीमलाई सम्मानजनक…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसको विद्रोही समूहको रुपमा चिनिने पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको

सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका

देउवा-जोशी संवाद: अलमल्याउने रणनीति मात्र: जोशी

उहाँले स्थानीय तहको निर्वाचनका बेला आफूमाथि भएको सांघातिक आक्रमणका बारेमा छानबिन हुनुपर्ने, माफी माग्नु पर्ने र दोषीलाई दण्डित गर्नु पर्ने

कर्णाली प्रदेशमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारबाट बाहिरिएसँगै सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।

आज आफैँ अख्तियारमा निवेदन दिन्छु, भ्रष्टाचारीलाई सबैभन्दा ठूलो कारबाही गर्नू–…

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि उनले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो

केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ: प्रधानमन्त्री

सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट