२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

काठमाडौँ । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा

पितृपक्ष समापन गरिँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६०,००० जित्ने अवसर

काठमाडाै‍ । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने…

नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ

गैह्रिगाउँ सामूहिक हत्या गरेका सञ्जयको बयान–बहिराप्रति विभेद गर्दा थप ९…

उनले विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् ।

युट्युवबाट सिकेर च्याउ खेती, वार्षिक आठ लाख आम्दानी

गोरखा । गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५

शान्ति समाजको भद्र अवज्ञा, सिहंदरबार अगाडिबाट कृष्ण पहाडी सहित १६…

समाजले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने , फागुन १ गते “जनयुद्ध दिवस” का

एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । शुक्रवार मिलेनियम च्यालेन्ज एकाउन्ट

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

राँझा । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाहनाकामा

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाका लागि सहयोग प्रदान

काठमाडौ । लक्ष्मी सनराइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरु लाभान्वित हुनेगरी

इजरायलबाट नेपाल फर्किन थप २०० जनाले दिए निवेदन, सम्पर्कविहीन विपिनको…

इजरायलबाट नेपाल फर्किन थप २०० जनाले निवेदन दिएका छन् ।

इजरायल होस् या अफगानिस्तानदेखि नेपालीको उद्धार गर्ने सिनियर क्याप्टेन ‘रिजाल…

बाबु गंगा र तीनजना छोरा सुवाश, सुदिप र श्रवण गरि चारै जनाले विमान उडाएर असी हजारभन्दा बढी घण्टा आकाशमा बिताईसकेका

एमसीसीको ठेक्का रद्द पुन: टेण्डर आव्हान हुने

संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी) अन्तरगतको प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्का रद्द गरी पुन: ठेक्का गर्न एमसीए

युद्ध भूमिबाट नेपाल फर्किएपछि (भिडियोसहित)

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ ।

वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी-फोटो फिचर

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलका बिद्यार्थीहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका

विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे…

इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो

इजरायलबाट २५० जना नेपाली विमानमा चढे

काठमाडौँ । हमासको आक्रमणबाट युद्धग्रस्त बनेको इजरायलबाट २५० जना नेपाली घर फर्किँदैछन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा

इजरायलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको जहाज

इजरायलमा रहेका नेपालीको उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको नेपाल वायु सेवा निगमको जहाज अवतरण गरेको छ ।