२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्घाखाँचीमा पहिरो अपडेट: तीन बालबालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिनुभयो । पाणिनि(१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु

विषयगत समितिको सभापति चयनबारे शीर्ष नेताहरुसँग सभामुख घिमिरेको छलफल

राष्ट्रियसभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । अहिलेसम्म समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले

मलेसियालाई दुई सय २१ रनले हराउदै इस्ट जोन कपको उपाधि…

फाइनल खेलमा मलेसियालाई हराउदै नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।

ललितपुर जिल्ला अदालतका कर्मचारी कामकाज ठप्प पारी सर्वोच्चमा, असुरक्षा बढेको…

कानून व्यवसायीबाट आफूहरूलाई धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

यु–१६ क्रिकेट: नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ।

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ ।

नारायणगढ-मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर-फिस्लिङ अन्तिम चरणमा

यो राजमार्गको विकल्पका रूपमा चितवनमै अर्को पनि सडक छ । त्यो सडक हो– शक्तिखोर–फिस्लिङ ग्रामीण सडक । यो सडकखण्डको अधिकांश

नर्सलाई बेलायत पठाउने तयारी सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबीच भएको सम्झौताअनुसार नेपाली नर्सलाई बेलायतमा रोजगारीको अनलाइन आवेदन खुलाउने तयारी गरेको जनाएको

नारायणगढ-मुग्लिन सडकको विकल्पमा चार सम्भावना

हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढदेखि मुग्लिन सडकको विकल्प खोजिन थालेको छ । त्यसका लागि हाल चार वटा विकल्प

नेपाल र आयरल्याण्ड भिड्दै

जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको सुपर सिक्समा पुग्न नसकेको नेपाली टोलीले आज सातौ स्थानका लागि टेस्ट राष्ट्र आयरल्याण्डसँग

जेठ ३१ यता मनसुनजन्य विपद्बाट १९ को मृत्यु, २५ बेपत्ता

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा गृहमन्त्रालयका अनुसार गत जेठ ३१ गतेदेखि असार १८ गतेसम्म विभिन्न जिल्लामा १९ को मृत्यु भएको

पहिराले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

बलेवा । वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा

तिनाउ नदीमा जलसतह खतराको तहमाथि

तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । महाशाखाका अनुसार तिनाउमा खतराको तहभन्दा ६.९०३ मिटरभन्दा माथि पानी पुगिसकेको छ

काठमाडौँमा बिहानैदेखि वर्षा, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक

राष्ट्रियसभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ः०१ बजे बस्ने बैठकमा बिनियोजन विधेयक २०८० अन्तर्गतको विभिन्न शीर्षकमध्ये विभिन्न

क्यानका महानिर्देशक ई अधिकारीले बुझाएनन स्पष्टीकरणको जवाफ

हानिर्देशक ई अधिकारीले सामाजिक संञ्जालमा लेख्नु भएको छ, ‘प्राधिकरण स्वयत्व संस्था हो, म मन्त्री परिषद्बाट नियुक्त भएको महानिर्देशक हुँ, मलाई

पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा ७.५ डिजेलमा ६ रुपैयाँ र मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ

४६ वर्षपछि फर्कियो नाच्देउ मैच्याङ

काठमाडौं । गायक तथा संगीतकार शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक

कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई अघि सार्ने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ ।