२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ: गगन थापा

उहाँले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताउनु भयो ।

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार…

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताउनुभएको छ ।

अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले

अत्यावश्यक बाहेक नारायणगढ–मुग्लिन सडक प्रयोग नगर्न आग्रह

लगातार खसेको पहिरोका कारण हाल यस सडकखण्ड दुईतर्फीरुपमा अवरुद्ध बनेको छ ।

पोखराको मासु पसललाई व्यवस्थित गरिँदै

पोखरा । पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड

राष्ट्रियसभा बैठक बैस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्दैछ  । आज दिउँसो १ः०१ बजे बस्ने भनिएको बैठकमा बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये मन्त्रालयगत

बालुवाटारको १४३ रोपनीमध्ये कर्मचारीलाई साढे २२ रोपनी घुस

सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागजपत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी सुवर्णशमशेर राणाका परिवारको नाममा

वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी

एजेन्सी । वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका मालिकले अर्बौं सार्वजनिक

भारी वर्षाको सम्भावना, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने

काठमाडौँ । आज देशका सातै वटा प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध, पहिरोसँगै खसेको ढुंगाले ट्रकमा लाग्यो

बिहीबारदेखि पटक–पटक बन्द तथा सुचारु हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही असार १८ गते दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी  नगर्ने

गुरु र चेला किन चाहियो ?

गुरुले सर्टिफिकेट होइन ज्ञान दिने हो, नम्बर दिने होइन अमर बनाउने हो, अक्षरमात्र चिनाउने होइन अजय गराउने हो । गुरु

यूएईमाथि नेपालको जित

आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ ।

ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या घटाइयो

एजेन्सी । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको

प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा…

गोरखा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरुले

ललिता निवास प्रकरणका थप ३ आरोपी पक्राउ

प्रहरीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई पक्राउ गरेको छ ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आयो

शनिबार रातिदेखि पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

चार सय ४६ पालिकाले ल्याए बजेट

काठमाडौँ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट