२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैनः अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो दबाव रहेको बताउनुभएको छ । आर्थिक

शीर्ष बैठक संसद सञ्चालनमा केन्द्रित छ, पछिल्ला प्रकरणबारे होइन– प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले शीर्ष तीन दलका नेताबीचको छलफल संसद सन्चालन सन्दर्भमा केन्द्रित रहेको बताएका छन् ।

बालकृष्ण खाँण पक्राउ परेपछि देउवाले पदाधिकारी बैठक डाके

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको बताईएको छ।

बालकृष्ण खाँणलाई थुनामा राख्न ४ दिनको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।

सिंहदरबारमा शीर्ष बैठक जारी: ओली निस्किए, पूर्णबहादुर भित्रिए

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएर केहीलाई नियन्त्रणमा लिइसकेको परिप्रेक्षमा दलका शीर्ष नेताहरुबीचको छलफलमा चासोका रूपमा हेरिएको छ

प्रचण्ड, देउवा र ओलीबीचको भेटमा गृहमन्त्री पनि मिसिए

प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन: मन्त्री श्रेष्ठ

उहाँले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउनु भयो ।

पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा लगेको छ ।

टोपबहादुरले संसद्लाई पत्र पठाएर भने – ‘बिरामी भएर अस्पतालमा छु’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई आफू बिरामी परेको

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

अनुसन्धानमा सहयोग गर्न संसद्बाटै एमालेको टोपबहादुरलाई आग्रह

नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धालाई सघाउन नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई आग्रह गरेको छ ।

टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै फरार रहेका रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई सभामुखको…

सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

शरणार्थी सम्बन्धी गृहको प्रतिवेदनमा ‘नक्कली अनुसूची’ थप्दै अर्बौं असुली

काठमाडौँ। भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं

स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ: एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

बुधवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ

नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

रायमाझीलाई कारबाही नहुने

  काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव एवं सांसद टोपबहादुर