© 2023
काठमाडौं । त्रिशूली-३एमा फसेका श्रमिक/कर्मचारी उद्धार गर्न पुरिएको केवल टनेलभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि उद्धार टोली टनेल पोर्टसम्म पुगेको छ । उद्धार कार्य अघि बढाउन अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ । पोर्ट सफा गर्ने काम सम्पन्न भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी गरिएको छ ।

उद्धारदेखि पुनर्निर्माणसम्म ८ बुँदे सुझाव, सर्वदलीय संयन्त्र बनाउन माग

काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी

पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेको

चीनको तिब्वतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक
काठमाडौं । भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाखसहयोग गर्ने

काठमाडौं । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका प्रवक्ता

राहत सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा सहयोगी निकायले तोकिएका केन्द्रमा सामग्री उपलब्ध गराउन सक्नेछन्।

बाढी प्रभावित क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र परिचालन भइरहेको छ। गएराति आयोजनास्थलमा भीषण बाढी आए पनि

बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारले नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५०

काठमाडौँ । शनिवार काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका ८० जनालाई उद्धार गरेर स्थल मार्गबाट काठमाडौँ ल्याएको छ । सेवा

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाइएको छ।

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका छन्। एसिसी प्रिमियर कपका लागि नेपाली

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना,

काठमाडौं । बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन गरिएको जिल्लाव्यापी पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी (पूर्व) मा १८४ र

कांग्रेस पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले उद्धार तथा राहतमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोगको हिस्सा भएको

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली कारोबार विवरण तयार

काठमाडौं । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन्