२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: शिक्षण अस्पतालबाट स्लाइनसहित मीनबहादुरसहित ३ जनालाई सरकारी…

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य दुई जनालाई स्लाइनसहित सरकारी वकिलको कार्यालय लगिएको छ । ललिता निवास प्रकरणमाथि थप अनुसन्धान गर्न म्याद थपको प्रक्रियाका लागि पक्राउ परेका चार जनालाई सरकारी वकिलको कार्यालय लगिएको हो । पक्राउ परेकामध्ये गुरुङसहित तीन जना बिरामी भएपछि उनीहरुलाई

ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत पेस…

सीआईबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थाले: प्रधानमन्त्री प्रचण्ड…

मैले संसदमा संकल्प गरेको थिएँ, सुशासन सरकारको उच्च प्राथमिकतामा हुनेछ। मैले सरकारको यसबीचको सबैभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई

व्यवस्थाप्रति जनतामा जगाएको आशा सबभन्दा ठूलो उपलब्धि : प्रधानमन्त्री

“मैले सरकारको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु, मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

नेकपा (एकीकृत समाजवादी) ले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटको पक्षमा मत दिने भएको छ।

एक्सन रुम मार्फत प्रधानमन्त्रीबाट दुई सिँचाई आयोजनाका बारेमा जानकारी लिदै

प्रधानमन्त्री पुष्पकमल दाहालले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा, यस्तो छ कार्यतालिका

काठमाडौँ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ पाँच दिने भ्रमणका लागि मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान

सरकार परिवर्तनकाे त्रासले बिना संशोधन बजेट पास हुँदै

बजेट पास हुने समयमा आइपुग्दा सत्तासाझेदारका सांसदहरुको बजेट संशोधनको चर्को अडान मत्थर हुँदै शून्य जस्तै भएको छ ।

प्रधानमन्त्रीलाई बाबुरामको कटाक्ष- बुढीगण्डकीको महत्व नबुझ्नेले विकासको गफ दिनु हास्यास्पद

काठमाडौँ । तीन दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी नै स्थापना भइसकेकाले असारभित्रै उद्घाटन

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको

ललितानिवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

अनुसन्धानका क्रममा ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको देखिएको थियो। सीआईबीले उक्त जग्गामा शाहको समेत मिलेमतोको रहेको भन्दै

ललिता निवास प्रकरण: थप एक जना पक्राउ

सीआईबीले आजै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ ।

फेसबुकमा पोष्ट गरेको स्पष्टीकरणको उत्तर दिन्न: महानिर्देशक अधिकारी

उहाँले भन्नुभयो, ‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नीे, फेसबुक भरी

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन– अर्थमन्त्री

जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताउदै उनले प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट्याए।

उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीको स्पष्टीकरण

मन्त्री किरातीले अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्: प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय,

एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। जिल्ला

जसपाको विधान अधिवेशन: पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ ।

प्रतिनिधिसभा बैठक : बिनियोजन विधेयकमाथि जवाफ दिने क्रम जारी रहने

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठकमा पनि बिनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका