२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको छ:…

काठमाडौँ । नेकपा एमालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताउनुभएको छ । बिहीवार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने

प्रचण्ड सरकारका ६ महिनाको उपलब्धि यस्तो छ– पूर्णपाठसहित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले ६ महिनामा भएका उपलब्धिहरु ७७ बुँदामा सार्वजनिक गरेको छ ।

अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत्– मुख्यमन्त्री कार्की

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत् भएको बताउनुभएको छ ।

कोशी प्रदेश: विश्वासको मतमा जसपा तठस्थ बस्ने

विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गर्नुहुने विश्वासको मतका बारेमा तटस्थ बस्ने

ललिता निवास प्रकरण: गैरकानूनी थुनामा राखिएको दाबी गर्दै तीन आरोपित…

ललिता निवासको जग्गा प्रकरणमा मुछिएका तीनजना आरोपित गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

कोशी प्रदेश: मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रदेश सभामा बजेट अध्यादेश…

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभन्दा अघि प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश हुने

गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ: ओली

उहाँले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भयो ।

सामुदायिकसरहकै तलब दिन निजी विद्यालयलाई बालेनले गराए सचेत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई पनि सामुदायिक विद्यालयकै सरह सुविधा उपलब्ध गराउन सचेत गराउनुभएको

सरकार एनआरएनसँग सहकार्य गर्न प्रतिबद्ध छ : उप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताउनुभयो ।

प्रचण्ड सरकारले प्राप्त गरेको डिस्टिङ्सन र गुमाउँदै गएको विश्वास

प्रधानमन्त्री दाहालले ६ महिने कार्यकालमा आफूले छ महिने कार्यकालमा डिस्टिङ्सन पाएको दाबी गरेपनि प्रतिपक्षी दल एमाले सरकारप्रतिको विश्वास कसरी घटिरहेको

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, माओवादी केन्द्र (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, एकीकृत समाजवादीको ४ र

उपराष्ट्रपतिद्वारा बकर इदको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान् पर्व इद-उल-अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु,

राष्ट्रपति पौडेलद्वारा बकर इद पर्वको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद-उल-अज्हा (बकर इद) पर्वले

संसदमा सरकारमाथिको विश्वास घट्योः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताउनु भएको छ ।

रवि लामिछानेविरुद्ध रिट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतको सबैधानिक ईजलासले

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।

एमालेको मागपछि बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै

प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ ।

प्रधानमन्त्रीको आक्षेपमा रविको काउन्टर जवाफ

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति रोष प्रकट गर्दै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर

प्रतिनिधिसभा बैठक: खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न माग गरेपछि