११ पुष २०८१, बिहीबार
,
Latest
राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक: सञ्चारमन्त्री गुरुङ अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना भैँसीपालनमा रमाउँदै घोरासैनी भोजपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोधमा उत्रन भीम रावलको आव्हान नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि गैँडाको खागसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सन रुम मार्फत प्रधानमन्त्रीबाट दुई सिँचाई आयोजनाका बारेमा जानकारी लिदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री दाहालले सो आयोजनाको पछिल्लो अबस्थाका बारेमा जानकारी लिनु भएको हो ।

 

उहाँलाई आयोजनाका अधिकारीहरुले पछिल्लो अबस्थका बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्रीसंगै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत , मुख्यसचिव डा बैकुण्ठ अर्यााललगायतका पदाधिकारी साथमा रहनु भएको थियो ।

फोटो – प्रधानमन्त्रीको सचिवालय