१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सन रुम मार्फत प्रधानमन्त्रीबाट दुई सिँचाई आयोजनाका बारेमा जानकारी लिदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री दाहालले सो आयोजनाको पछिल्लो अबस्थाका बारेमा जानकारी लिनु भएको हो ।

 

उहाँलाई आयोजनाका अधिकारीहरुले पछिल्लो अबस्थका बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्रीसंगै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत , मुख्यसचिव डा बैकुण्ठ अर्यााललगायतका पदाधिकारी साथमा रहनु भएको थियो ।

फोटो – प्रधानमन्त्रीको सचिवालय