८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माछा मार्न गएका राईको लडेर मृत्यु

किमाथाङ्का । स्थानीय कासुवाखोलामा माछा मार्न जानुभएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उहाँको मृत्यु भएको हो । बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी

विविध कार्यक्रमका साथ तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ । कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ

जापानिज इन्सेफलाइटिसबाट १०३ सङ्क्रमति

काठमाडौँ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक

रेशमप्रति रञ्जिताको कटाक्ष : गीतले होइन, जनताको विश्वासले जित भएको…

आज हामीले १६ सांसद जित्नु कुनै ‘गीत बजाएर’ वा क्षणिक मनोरञ्जनको कारण होइन। यो त थारु समुदायको साहस, आँसु, बलिदान

रुपन्देही–३ मा रास्वपाका ९ आकांक्षीबाट उम्मेदवार छान्न आज प्राइमरी इलेक्सन

भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी

विद्या भण्डारीको सदस्यता नवीकरण हुँदैन, जबज परिवारको सम्पत्ति होइन :…

विद्याजीको सम्मानको लागि उहाँलाइ नउचालौ , विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाब भयो भने हार्नु हुन्छ।

अब पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान

यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ । 

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ ।

 सप्त ऋषिको पूजाआराधना गरी आज ऋषिपञ्चमी पर्व मनाइँदै

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो

प्रधानमन्त्री ओलीको चीन भ्रमण : सीसँग भेट्ने निश्चित, पुटिनसँग पनि…

प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नुहुनेछ । उहाँले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन

महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपा नेता अरनिको पाँडे पक्राउ

महिलालाई गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा

बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

बर्डफ्लू नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले सीमावर्ती नाका हुँदै पक्षी तथा पक्षीजन्य सामग्री

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन। चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल

रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

आज बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा उनलाई फेला पारिएको थियो । केही दिन अघि रौतहटमा सुटकेशभित्र साहको शव भेटिएको थियो

चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

दमौली । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनु…

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मुल्याङ्कन गर्ने दृष्टिम कमजोरी भएको बताउँदै