६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालविरुद्ध भियतनामको सहज जित

काठमाडौं । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले भियतनामसँग हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा भियतनामले नेपाललाई ५–१ गोल अन्तरले पराजित गरेको हो । भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि

सन्दीपविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ ।

पाटिदारले आईपीएल गुमाउने, विकल्प खोज्दै आरसीबी

एजेन्सी । खुट्टाको चोटबाट पीडित रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का शीर्ष क्रमका ब्याट्सम्यान रजत पाटिदारले इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजन

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको

विश्वकप छनोट खेल्ने ८ टोलीको टुङ्गो लाग्यो, युएईले आजको खेल…

काठमाडौँ । आगमी जुन जुलाईमा हुन एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ८ टोलीको टुङ्गो लागेको छ । विश्वकप छनोटमा

सन्दीपको मुद्दाको फैसला पेशी केशव घिमिरेको इजलासमा

सन्दीपको मुद्दाको फैसलाको पेशी काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।

नेपालले भियतनामको सामना गर्दै

पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले आज मङ्गलबार भियतनामसँग खेल्दै छ ।

राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलवार राजधानीमा शुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा

बलियो टोली भियतनामविरुद्ध सुखद् नतिजाको अपेक्षा लिएका छौं– प्रशिक्षक थापा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एशिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना

कोलकातालाई अर्को झट्का, शकिबले गरे आईपीएल नखेल्ने घोषणा

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स समस्यामा परेको छ । पहिलो समस्या टोलीका कप्तान

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने

सरकारले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ ।

ओलम्पिक महिला फुटबल छनोट खेल्न काठमाडौँ आइपुग्यो भियतनाम टोली

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियतनामको महिला टोली सोमबार

लेस्टर सिटीका प्रशिक्षक रोजर्स बर्खास्त

एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेण्डन रोजर्सलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन

पाकिस्तानले पनि भारतमा विश्वकप नखेल्ने !

एजेन्सी । पाकिस्तान आइसिसी एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना देखिएको छ । दुई देशबिचको आन्तरिक राजनीतिको कारण पाकिस्तानले भारतमा

चेल्सीका प्रशिक्षक पोटर बर्खास्त

एजेन्सी । लन्डन क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले

बाह्रखरी गल्फ प्रतियोगिता हुँदै, च्याम्पियनले सुनको बल पाउने

काठमाडौँ । वैशाख ९ गते आयोजना हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फको च्याम्पियनले सुनको बल प्राप्त गर्ने भएको छ । बाह्रखरी

फिल्डिङको क्रममा घाइते भएका विलियम्सनले आइपिएल गुमाउने

काठमाडौँ । गुजरात टाइटन्सका प्रमुख ब्याट्सम्यान केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । शुक्रबार राती भएको

थ्री नेसन्स कपको उपाधि नेपाललाई

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । लाओसलाई २-१ गोल अन्तरले हराउदै नेपालले उपाधी जितेको हो ।

थ्री नेसन्स कप: नेपालविरुद्ध लाओसलाई अग्रता

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले अहिले लाओसविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसले

चार वर्षपछि भव्यरुपमा हुँदैछ आईपीएलको उद्घाटन समारोह

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । साविक विजेता गुजरात टाइटन्स र ४