२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिडियालाई सहुलियत कर्जा उपलब्ध गराउन माग गर्दै सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार मन्त्रालयमा पुगेर अलाइन्सले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझेपछि सञ्चारमन्त्री शर्माले आम सञ्चार मिडियालाई व्यवस्थित गर्न सरकारको तर्फबाट आवश्यक कदम

योजना आयोगको सदस्यमा राप्रपाबाट गीताभक्त जोशी नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. गीताभक्त जोशी नियुक्त भएका छन् ।

सर्वोच्चद्वारा कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल नबनाउन दायर रिटमा कारण देखाउ…

प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण

मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न सरकारसँग माग

काठमाडौँ । मोबाइल वितरक व्यवसायीहरूले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् । बुधवार वितरक

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से

काठमाडौँ । मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक: प्रमुख आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा

भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

सरकारले भूकम्प प्रभावित देश टर्कीमा राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ ।

टर्की भूकम्पको असरः साढे ३ मिटर सर्‍यो जमिन

एजेन्सी । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थामा बदलाव आएको छ । भूगर्भविदका अनुसार भूकम्पले गर्दा

नेपाल कम्युनिष्ट पार्टी अब जनतामा गएर जनताको नेतृत्व गर्छः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।

दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित टर्की र सिरियामा यसरी हुँदैछ खोजी…

दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ९,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

एमालेले प्रस्ताव गरेकाे राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा(भिडियोसहित)

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नु भएको छ ।

नारायणगढ–बुटवल सडक: चार वर्षमा २५ प्रतिशत काम

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको

आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच सम्झौता

काठमाडौँ । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार

डिल्लीराम खनालविरुद्ध अभिनेत्री करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् । उनले डिल्लीराम खनाल

‘प्रणय दिवस’मा पोखिने भए कवि बसन्त चौधरी

काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन

एमालेले छट्टु काम गरेकै हो, हामी झुक्कियौँ: गगन थापा

महामन्त्री थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । लाखौँ जनतालाई गठबन्धनको भारी बोलाएर अहिले जोगाउन नसकेपछि हामीले

सिद्धार्थले कियाराका लागि ७० करोडको घर किने

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी मंगलबार (फेब्रुअरी ७)मा विवाह बन्धनमा बाँधिएका छन् ।

प्रेमप्रसादको परिवारले पाए बीमाबापतको ५० लाख रुपैँया

काठमाडौं । बानेश्वरस्थित संघिय संसदभवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारले बीमाबापत दावी रकम रु ५० लाख पाएका छन् ।

चोलेन्द्रशमशेर महाअभियोग प्रकरण: संसद्का महासचिवविरुद्धको मुद्दा संवैधानिक इजलासको प्राथमिकता

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा महाअभियोग पारित गर्नुपर्ने अवधि र एउटा संसद्बाट अर्कोमा कायम हुने वा नहुने भन्नेबारे छलफल चलिरहेको बेला