५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
मलामी आएका व्यक्तिको चिर्पट प्रहारबाट शव जलाउने कामदारको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसोे ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । इटहरी

सन्दिप लामिछाने प्रकरणः पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश

क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ

टीकापुरमा फोहर बहान भित्रिएपछि नगर सफा

टीकापुर । कैलालीको टीकापुरमा फोहर बहान भित्रिएपछि आजभोलि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहर बहान भित्रिएसँगै पालिकाले दैनिक

काठमाडौँको प्रदूषण अझै अस्वस्थ

मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हाल्नुभएको छ । यसअघिका प्रवक्ता

धनजित हत्याका तीन आरोपी पक्राउ

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा

स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहनुभएको छ । जिल्लामै पहिलो

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’- फोटो फिचर

उहाँले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताउनुभयो

त्रिभूवन विमानस्थलमा जाँचपास एक्सरे स्क्यानिङ मिसिन नभएपछि कार्गो व्यवसायीले सामान…

काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित

झापा । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका

अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु

अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले चिताएको

मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय

सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको…

प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । 

नागढुंगा–सिस्नेखोला सुरूङको आज ब्रेक थ्रु

आगामी एक वर्षभित्र सबै काम सक्ने तयारी आयोजनाको छ ।

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ । यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण

काठमाडौँ । अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गर्नुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा आरोही

लाभ र शुभकार्यका लागि वास्तुशास्त्र

काठमाडौँ । विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ । आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने