२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

काठमाडौँ १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा उहाँलाई नियुक्त गरेको हो । शर्मा नेपालकै प्रसिद्ध डाक्टर हुनुहुन्छ । हाल उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा

बलात्कार र छुवाछूत मुद्दाहरु चोरलाई चौतारो, साधुलाई शूली– बाबुराम भट्टराई

बलात्कार र छुवाछूत मुद्दाहरुमा भएको हालैका फैसलाप्रति उहाँले अदालत, न्यायाधीश र वकिलहरुले चोरलाई चौतारो र साधुलाई शूली गरेको टिप्पणी गर्नुभएको

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि

निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको चुनावी खर्चको सीमा

निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने भएसँगै उनीहरुलाई चुनावी खर्च अधिकतम

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

काठमाडौँ । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको

युवक मृत्यु प्रकरण: १२ जना पक्राउ

बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ

सप्तरीमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम

हैसियत नखुलेका गोविन्द बन्दीबाट मुलुकको प्रतिनिधित्वः कूटनीतिक मजाक

स्वीजरल्याण्डको जेनेभामा आयोजित सम्मेलनमा सहभागी उनलाई नेपालमा पूर्व मन्त्री भनेर चिनिए पनि त्यहाँ उनको हैसियत खुल्न सकेको छैन ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र…

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष एवं

यौन शोषणका आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको

तुलसीपुर उपमहानगरपालिकाको ऋण उठेन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन । विसं २०६५

प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता

प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र फेरि विश्वासको मत लिनुपर्ने भएको छ। संविधानको धारा १०० को उपधारा २ को

किन टिकेन ओली–प्रचण्ड गठबन्धन ?

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस

राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरे: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ ।

‘बहाव’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र

टर्किएमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते

पूर्वी टर्किएमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

सरकारले पशुपति सरसफाईका लागि ३ महिने अभियान चलाउने

काठमाडौँ । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक

सार्वजनिक–निजी साझेदारीबारे प्रशिक्षण

काठमाडौँ । लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि

विश्वकप लिग टूः नेपालले पिएनजीलाई हरायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार पाँचौं जित निकालेको छ ।

सन्दीपलाई यूएई पठाउन आइसीसीसँग आजै अनुमति माग्ने तयारी

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिनका लागि तत्काल पहल सुरु गर्ने भएको छ